ग्रिसमा अलपत्र शवहरु एनआरएनएको सहयोगमा नेपाल पठाईदै

लण्डन । ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्ततः नेपाल पठाईने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा यथाशिघ्र नेपाल पठाउन लागिएको हो। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २ सय युरो संकलन गर्दै ग्रिस पठाईएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता … Continue reading ग्रिसमा अलपत्र शवहरु एनआरएनएको सहयोगमा नेपाल पठाईदै